उम्मेदवार टुंगो लगाउन बालकोटमा एमाले सचिवालय बैठक

उम्मेदवार टुंगो लगाउन बालकोटमा एमाले सचिवालय बैठक


ग्लोब नेपाल
54
Shares

काठमाडौं । उम्मेदवारको टुंगो लगाउन बोलाइएको एमाले सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक सुरु भएको हो ।

आजको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने भनिएपनि लोसपासँगको चुनावी तालमेल र घोषणापत्रबारे समेत छलफल हुने नेताहरुको भनाइ छ ।