राष्ट्रपतिले लगाइदिइन् सर्बसाधारणलाई दशैंको टीका 

राष्ट्रपतिले लगाइदिइन् सर्बसाधारणलाई दशैंको टीका 


ग्लोब नेपाल
54
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिजया दशमीको दिन विशिष्ट व्यक्तिका साथै आम सर्बसाधारणलाई दशैंको टीका लगाइदिएकी छिन् ।

राष्ट्रपति भण्डारीले आज दिउँसो २ देखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि आम सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएकी हुन् । टीका लगाउनको लागि सर्वसाधारण राष्ट्रपतिको सरकारी निवास शितल निवास पुगेका थिए ।