काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठको अग्रता, घण्टी दोस्रो

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठको अग्रता, घण्टी दोस्रो


ग्लोब नेपाल
81
Shares

काठमाडौं । काठमाडौं प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ९ को मतगणना जारी गरेको छ।

मतगणनाको प्रारम्भिक परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ ५६४ मतका साथ अग्रस्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले ५६१ मतका साथ दोस्रो स्थानमा छन् ।

सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी कल्पना धमलाले ३४५ मत पाएकी छन्।