महिला हिंसाविरुद्ध र्‍याली (फोटोफिचर)

महिला हिंसाविरुद्ध र्‍याली (फोटोफिचर)


ग्लोब नेपाल
135
Shares

भैरहवा । महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत भैरहवामा लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले गरेको सडक नाटक र र्‍याली । बुद्धचोकबाट निस्केको र्‍याली भैरहवा नगरको परिक्रमा र ठाउँठाउँमा सडक नाटक गरेको थियो ।