ओली भेट्न बालकोट किन पुगे प्रकाशमान ?

ओली भेट्न बालकोट किन पुगे प्रकाशमान ?


ग्लोब नेपाल
1.6k
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सासंद प्रकाशमान सिंहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । आइतबार बालकोटस्थित ओली निवासमा पुगेर सिंहले उनलाई भेटेको सिंहको सचिवालयले जनाएको छ । सचिवालयले उनीहरूबीच भएको भेटघाटको तस्बिर पनि सार्वजनिक गरेको छ । उनीहरूबीच के-कस्तो कुराकानी भएको खुलेको छैन ।