उदयपुर १ मा कांग्रेसका नारायण खड्काकाे जित निश्चित

उदयपुर १ मा कांग्रेसका नारायण खड्काकाे जित निश्चित


ग्लोब नेपाल
2.9k
Shares

उदयपुर । उदयपुर १ मा परराष्ट्र मन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार नारायण खड्का जित नजिक पुगेका छन् । २ हजार मत गन्न बाँकी हुँदा कांग्रेस उम्मेदवार नारायण खड्काले २ हजार १५० मतको अग्रता लिएका छन् । खड्का ३० हजार ४६ मतका साथ लिड गरिरहेका छन् । उता एमालेकी मन्जु चौधरी २७ हजार ८९६ मत पाएकी छन् ।