अवैध लागूऔषध गाँजासहित पक्राउ

अवैध लागूऔषध गाँजासहित पक्राउ


ग्लोब नेपाल
81
Shares

भक्तपुर । भक्तपुर नगरपालिका–१ यति कार्पेट जय नेपाल चोक बस्ने २१ वर्षीय विकेश तामाङलाई अवैध लागूऔषध गाँजा (एक किलो) सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी विभाग दुधपाटीबाट खटिएको प्रहरीले उनलाई बा ३१ प ३९८०, बा ८७ प ११८६ नम्बरको मोटरसाइकल र उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।