माओवादी मधेस प्रदेश संसदीय दलमा साह

माओवादी मधेस प्रदेश संसदीय दलमा साह


ग्लोब नेपाल
81
Shares

जनकपुर । नेकपा माओवादी मधेस प्रदेशको संसदीय दलका नेतामा भरत साह चयन भएका छन । 
माओवादी प्रदेश सभाको बैठकले साहलाई दलको नेता चयन गरेको हो । साह यसअघि सो प्रदेशका मन्त्रीसमेत भईसकेका नेता हुन ।