यी हुन् पोखरा विमान दुर्घटनामा सवार यात्रु (सूचीसहित)

यी हुन् पोखरा विमान दुर्घटनामा सवार यात्रु (सूचीसहित)


ग्लोब नेपाल
5.2k
Shares

काठमाडौँ । यति एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ । विमानमा ६८ यात्रु सवार रहेको खुलेको हो । त्यस्तै चालक दलका चार जना सदस्यहरू पनि विमानमा सवार थिए ।