क्यालिफोर्नियामा आँधी र हिमपातले जनजीवन कष्टकर

क्यालिफोर्नियामा आँधी र हिमपातले जनजीवन कष्टकर


ग्लोब नेपाल
135
Shares

एजेन्सी। अमेरिकाको क्यालिफोर्निया राज्यमा आँधी र हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । एक सातादेखि जारी आँधी र आँधीपछिको वर्षाका कारण अहिलेसम्म १९ जनाको मृत्यु भइसकेको छ । मंगलबार थप वर्षा हुँदा जनजीवन कष्टकर बनेको हो ।

आँधीले ठूलो भौतिक क्षति गरेको छ । निरन्तरको आँधीले उद्धार कार्य प्रभावित भएको छ । त्यस्तै विजुली अबरुद्ध हुँदा हजारौ घर प्रभावित छन् ।