हुम्लामा हिमपात

हुम्लामा हिमपात



हिमाली जिल्ला हुम्लामा बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपात सुरु भएसँगै अत्याधिक चिसो बढेको स्थानीय छपाल लामाले बताइन् । हिउँका कारण बाहिर हिडडुल गर्न समस्या परेको उनको भनाई छ ।