काठमाडौं । नेपाल मजदुर किसान पार्टीलाई प्रमुख प्रतिपक्ष दलको घोषणा गर्न माग गरिएको छ ।
शनिबार प्रतिनिधिसभा बैठकमा सो पार्टीका सांसद प्रेम सुवालले नेमकिपालाई प्रमुख प्रतिपक्ष दल घोषणा गर्न माग गर्दै सभामुखसमक्ष लिखित निवेदन पेस गरेका हुन् । प्रतिनिधिसभामा नेमकिपाका तर्फबाट उनी एक मात्र सांसद रहेका छन् ।
प्रमुख प्रतिपक्ष दल घोषणा नगरी उपसभामुख चयन नगर्न समेत उनले माग गरेका छन् ।
प्रतिक्रिया