सबैको लघुवित्तले बोनस वितरण गर्ने

सबैको लघुवित्तले बोनस वितरण गर्ने


ग्लोब नेपाल
324
Shares

काठमाडौं । सबैको लघुवित्तले लाभांश घोषणा गरेको छ ।  कम्पनीको माघ ११ गते बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई १८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

हाल कायम चुक्ता पुँजीको १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०‍.९५ प्रतिशत नगद लाभांश गरि कुल १८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।