ऐतिहासिक पनौती शहर (फोटोफिचर)

ऐतिहासिक पनौती शहर (फोटोफिचर)


ग्लोब नेपाल
324
Shares

काठमाडौंबाट अरनिको हाइवे हुँदै झन्डै ३४ किलोमिटर टाढा रहेको ऐतिहासिक शहर पुनौति पर्यटनसँगै कृषिका लागि प्रख्यात मानिन्छ । त्यहाँका ऐतिहासिक मठमन्दिर र पुरातत्विक वस्तुले पर्यटक लोभ्याउँछ भने कृषि उत्पादन आलु र मकै प्रख्यात मानिन्छ । ऐतिहासिक शहर पनौतीको तस्बिर हाम्रा संवाददाताले क्यामेरामा कैद गरेका तस्बिरहरु ।