रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्दै

रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्दै


ग्लोब नेपाल
216
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरे लगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने सभापति लामिछानेले बताएका छन् ।