नेपाली सेनाले गर्यो साँप र बिच्छिले टोकेका ५२ जनाको उपचार

नेपाली सेनाले गर्यो साँप र बिच्छिले टोकेका ५२ जनाको उपचार



काठमाडौं । नेपाली सेनाले साँप र बिच्छिले टोकेका ५२ जनाको उपचार गरेको छ । नेपाली सेनाका अनुसार गत माघ १४ देखी फागुन १३ गतेसम सर्प र बिच्छीले टोेकेका ५२ जनाको उपचार गरेको हो ।

जसअनुसार पुर्वी पृतनाले सबैभन्दा बढी २२ जनाको उपचार गरेको छ भने मध्य पुर्वी पृतनाले १५, मध्य पश्चिम पृतनाले ११, उत्तर पश्चिम पृतनाले १ र सुदुरपश्चिम पृतनाले १ जना गरी ५२ जनाको उपचार गरेको हो ।