पूर्वकुमारी समिता राप्रपा प्रवेश

पूर्वकुमारी समिता राप्रपा प्रवेश


ग्लोब नेपाल
837
Shares

काठमाडौँ । पूर्वकुमारी समिता बज्राचार्य राप्रपा प्रवेश गरेकी छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले समितालाई खादा र सदस्यता प्रदानसहित पार्टीमा स्वागत गरे । समिता २०६७ देखि २०७१ सालसम्म जीवित देवी कुमारीको रूपमा पुजिएकी थिइन् । ‘पूर्वकुमारीलाई राप्रपामा स्वागत गर्न पाउँदा हर्षित छौँ’, लिङदेनले लेखेका छन् ।