काठमाडौं । लुम्बिनी प्रदेश निर्माण व्यावसायी महासङ्घको अध्यक्षमा बलिभद्र राना निर्वाचित भएका छन् । महासंघको दोस्रो अधिवेशनले रानालाई अध्यक्षमा निर्वाचित गरेको हो ।
यसैगरी वरिष्ठ उपाध्यक्ष देवीलाल नेउपाने उपाध्यक्षहरूमा नवराज श्रेष्ठ, नारन पोखरेल, नारन भुसाल, सहदेव खड्का, रवीन्द्र लम्साल, नवीन ज्ञावली ,प्रकाश साह, प्रवीण कुँवर, दिनेश हमाल रहेका छन् । महासचिव भेषराज पौडेल, उपमहासचिव हरि श्रेष्ठ, बिनय ज्ञावाली, भगवत गिरी निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्षमा त्रिभुवन मिश्र, सहकोषाध्यक्ष प्रकाश बस्नेत निर्वाचित भए ।
प्रतिक्रिया