स्ववियु निर्वाचनको मतदाता नामावली आज सार्वजनिक हुने

स्ववियु निर्वाचनको मतदाता नामावली आज सार्वजनिक हुने


ग्लोब नेपाल
108
Shares

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिँदै छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको तालिका अनुसार आज अपराह्न मतदाता नामावली प्रकाशन गरिने भएको हो । आज प्रकाशित हुने मतदाता नामावलीमाथि फागुन २५ गते दाबी विरोध गर्ने समय तोकिएको छ। स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदैछ ।