बालुवाटारमा आठ दलको बैठक जारी

बालुवाटारमा आठ दलको बैठक जारी


ग्लोब नेपाल
1.2k
Shares

काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि एक स्थानमा उभिएका आठ दलको बैठक जारी छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आठ दलको बैठक चलिरहेकाे हाे ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, महन्थ ठाकुर, शरदसिंह भण्डारी, चित्रबहादुर केसीलगायतका नेताहरु सहभागी छन् । 

बैठकमा २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनसहितको विषयमा छलफल भइरहेकाे छ ।