शान्ति सम्झौताविरुद्ध हुने गतिविधिको प्रतिवाद गर्न माओवादी नेताहरू एकमत

शान्ति सम्झौताविरुद्ध हुने गतिविधिको प्रतिवाद गर्न माओवादी नेताहरू एकमत


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । माओवादी नेताहरूको आज बसेकाे बैठकले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानुनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न सरकारसँग माग गरेको छ । शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिहरूको प्रतिवाद गर्न एकमत रहेको उनीहरुले बताएका हुन् ।