एनआईसी एशिया लघुवित्तले १४.७५ प्रतिशत नगद लाभांश दिने

एनआईसी एशिया लघुवित्तले १४.७५ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीयको लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १४.७५ प्रतिशत लाभांश दिने घोषणा गरेको हा । लघुवित्तले २०७८–७९ को नाफाबाट १४.७५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।

अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछिमात्र लगानीकर्तालाई उक्त लाभांश वितरण गरिने छ ।