आजको प्रतिनिधिसभामा तीनवटा विधेयक पेस गरिने

आजको प्रतिनिधिसभामा तीनवटा विधेयक पेस गरिने


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आइतबार(आज) बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको बैठकमा तीन वटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिने कार्यसूची रहेको छ ।