नेपाल आइपुगे साउथ स्टार अजित कुमार

नेपाल आइपुगे साउथ स्टार अजित कुमार



काठमाडौं । दक्षिण भारतीय अभिनेता अजित कुमार नेपाल आएका छन् । उनी बाइक हाँक्दै नेपाल आइपुगेका हुन् ।

मोटर साइकल हुँदै झापाबाट नेपाल पसेका उनी मुस्ताङ पुग्ने बताइएको छन् । साउथ स्टार अजित बाइक राइडिङका सोखिन पनि हुन् ।