एनएमबी बैंकको एटिएम सेवा आज राती बन्द हुने

एनएमबी बैंकको एटिएम सेवा आज राती बन्द हुने


ग्लोब नेपाल
135
Shares

काठमाडौं । एनएमबि बैंक लिमिटेडको कार्ड र एटिएमसेवा आज एकदिन अबरुद्ध हुने भएको छ । बैंकको स्विचमा सेक्युरिटी अपग्रेड सम्बधी कार्य गर्न लागिएको भन्दै आज राती देखी भोली बिहानसम्म सेवा बन्द हुन लागेको हो । ‘मिति २०८० जेठ १ गते सोमबार राती १०ः३० बजे देखि २०८० जेड ०२ गते मंगलबार बिहान १:३०बजेसम्म बैंकबाट जारी गरिएका कार्ड तथा एटिएम सेवा अवरुद्ध हुने’ सो बैंकले जनाएको छ ।