घटयाे अमेरिकी डलरकाे मुल्य

घटयाे अमेरिकी डलरकाे मुल्य


ग्लोब नेपाल
540
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ । बुधबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ८४ पैसा कायम रहेको छ । मंगलबार डलर १ सय ३१ रुपैयाँ ९८ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ६१ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६४ रुपैयाँ ५३ पैसा र बिक्री दर १ सय ६५ रुपैयाँ २८ पैसा रहेको छ।