लामो दूरीका सवारीसाधनको भाडा घट्यो, कहाँको कति ? [सूचीसहित]

लामो दूरीका सवारीसाधनको भाडा घट्यो, कहाँको कति ? [सूचीसहित]



काठमाडौं । नेपाल आयल निगमले गए रातिदेखि डिजेलमा १० रुपैयाँ मूल्य घटाएपछि लामो दूरीका सवारीसाधनको भाडा घटेको छ । यातायात व्यवस्था विभागले जेठ ३ गतेदेखि लागू हुने गरी भाडा समायोजन गरिएकाे जानकारी दिएकाे छ ।

गएराति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेलको भाउ १५५ रुपैयाँ कायम गरिएको छ । यसअघि डिजेलको मूल्य १६५ रुपैयाँ तोकिएको थियो । वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार भाडा घटेको विभागले बुधबार सूचना प्रकाशित गर्दै जानकारी गराएको छ ।

कहाँको कति ?