२० वटा संस्थान खारेज

२० वटा संस्थान खारेज


ग्लोब नेपाल
3.2k
Shares

काठमाडौं । सरकारले २० वटा संस्थान खारेज गरेकाे छ ।

संघीय संसदको दुबै सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले २० वटा बाेर्ड तथा समिति खारेज गरेकाे बताएका हुन् ।

मंसिर मसान्तसम्म त्यस्ता बोर्डको सम्पत्ति मन्त्रालय मातहत राखिने उल्लेख गरिएको छ ।