विराटनगर । कोशी प्रदेशसभा बैठक सुरु भएको छ । बैठक केहीबेर अघि सुरु भएको छ ।
प्रदेशसभा बैठकमा आज मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
पुस २५ गते गठन भएकाे कार्की नेतृत्वकाे सरकार जेठ २३ गते माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि अल्पमतमा परेकाे थियाे ।
प्रतिक्रिया