यती एयरलाइन्सको टिकट खरिदमा प्रोमो कोड

यती एयरलाइन्सको टिकट खरिदमा प्रोमो कोड



काठमाडौं । आइएमई पे’ मार्फत यती एयरलाइन्सको वेबसाईट तथा एपबाट टिकट काटी भुक्तानी गर्दा सेवाग्राहीले रु ५०० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

सो छुट प्राप्त गर्न सेवाग्राहीले यती एयरलाइन्सको वेबसाईट (https://www.yetiairlines.com) अथवा एप मार्फत टिकट बुक गर्ने क्रममा प्रोमो कोड “MONSOONYT51” प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्नुपर्नेछ ।

मनसुनलाई लक्षित गर्दै प्रदान गरिएको सो छुट यहि असार मसान्तसम्म रहने छ ।