दुर्गा प्रसाईंसँग २० करोड मागेको आरोपमा एकजना पक्राउ

दुर्गा प्रसाईंसँग २० करोड मागेको आरोपमा एकजना पक्राउ



काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग धम्क्याएर २० करोड मागेको आरोपमा एकजना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यवसायी प्रसाईंसँग धम्क्याएर २० करोड रुपैयाँ मागेको आरोपमा रमेश गुरुङलाई पक्राउ गरेको होे ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।