राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास पुगेका छन् ।

बिहीबार अपरान्ह प्रधानमन्त्री प्रचण्ड शीतलनिवास आएका राष्ट्रपति कार्यालय स्रोतले बताएको छ । प्रधानमन्त्री के विषयमा कुराकानी गर्न राष्ट्रपति कार्यालय गएका हुन् भन्ने खुलेको छैन ।