अमेरिका प्रस्थान गर्नु अघि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

अमेरिका प्रस्थान गर्नु अघि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बैठक बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार न्युयोर्क जाँदै छन्। त्यसबारेमा जानकारी गराउन र समसामयिक विषयमा निर्णय गर्न प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।