प्रधानमन्त्री दाहाल अमेरिकामा

प्रधानमन्त्री दाहाल अमेरिकामा


ग्लोब नेपाल
54
Shares

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका पुगेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिका पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापा लगायतले स्वागत गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ हिजो अमेरिका गएका हुन् ।