काठमाडौं । नेकपा एमालेले संविधान दिवस (असोज ३ गते) राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गर्ने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार एक भिडिओ सन्देश जारी गर्दै राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरिने उल्लेख गरेका छन् ।
‘असोज ३ गते नारायणचौरमा भेट गरौं, यसपटकको राष्ट्रिय दिवस जनस्तरबाटै भव्यताका साथ मनाऔं,’ ओलीले भनेका छन् ।
प्रतिक्रिया