राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल अष्ट्रेलिया पलायन

राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल अष्ट्रेलिया पलायन


ग्लोब नेपाल
1.9k
Shares

काठमाडौँ । राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्ती मगर अष्ट्रेलिया पलायन भएका छन् ।

नेपाल सुपर लिग एनएसएलका लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडी भइसकेका विमलले उक्त सम्झौता रद्ध गर्दै अष्ट्रेलिया पलायन भएका हुन् । पछिल्लो समय नेपाली फुटबलका एक दर्जनभन्दा बढी खेलाडी अष्ट्रेलिया पलायन भइसकेका छन् ।