काठमाडौं । चीनले कर्णाली प्रदेशका भूकम्पपीडितका निम्ति १० करोड रुपैयाँबराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ । नेपालका निम्ति चिनियाँ राजदूत छन सोङले शनिबार सामाजिक सञ्जाल एक्समा पहिलो आपत्कालीन प्रतिक्रियाका रूपमा चीनले भूकम्प प्रभावित क्षेत्रमा टेन्ट, कम्बललगायत सामग्री उपलब्ध गराउने जानकारी गराएका छन् । उनले यी सबै एक/दुई दिनमा दिइने र थप सामग्री प्रदान गर्दै जाने उल्लेख गरेका छन् ।
As the first emergency response, China will provide materials worth 100 million NPRs to the earthquake-stricken area, including tents, blankets from #China_South_Asian_Countries_Emergency_Supplies_Reserve. All this material will arrive in couple of days. More aids are on the… pic.twitter.com/o8RRMLfUnh
— Ambassador Chen Song (@PRCAmbNepal) November 4, 2023


प्रतिक्रिया