सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी



काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठक जाजरकोट भूकम्पले पुर्याएको क्षतिका साथै समसामयिक विषय तथा मन्त्रालयगत एजेण्डामा केन्द्रित रहेको बताइएको छ ।