नेपाल एयरलाइन्सले लिलामीमा राख्यो ५ वटा जहाज

नेपाल एयरलाइन्सले लिलामीमा राख्यो ५ वटा जहाज


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । नेपाल एयरलाइन्सले ५ वटा जहाज लिलामीमा राखेको छ। नेपाल एयरलाइन्सले दुई वटा एमए-६० र तीन वटा वाई-१२ ई जहाज लिलामीमा राखेको हो।

आज गोप्य सिलबन्दी टेन्डर आह्वान गर्दै यसका लागि माघ २१ गतेसम्म म्याद छ। यी जहाजहरू तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन्। नेपाल एयरलाइनसँग जम्मा ६ वटा जहाज थियो ।