लायन्स क्लब अफ आङ्ना पाँचथरको वृहद रक्तदान कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ आङ्ना पाँचथरको वृहद रक्तदान कार्यक्रम सम्पन्न


ग्लोब नेपाल
81
Shares

काठमाडौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ (इ) अन्तर्गत कृष्णराज तिवारी अध्यक्ष रहेको लायन्स क्लब अफ आङ्ना पाँचथरको प्रमुख आयोजनामा विभिन्न ११ वटा लायन्स क्लबहरुको सहकार्यमा शनिबार काठमाडौं अनामनगरमा वृहद् रक्तदान कार्यक्रम आयोजना गरियो ।

रक्तदान लायन्स इन्टरनेशनलको उच्च प्राथमिकतामा परको छ । रक्त संकलन कार्यक्रमलाई यसैगरी निरन्तरता दिने अध्यक्ष तिवारीले बताए । अस्पतालमा रगतको अभाव हुन नदिन र रगतको अभावले कसैको ज्यान जोखिममा नपरोस् भन्ने पवित्र भावनाका साथ सक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष तिवारीले बताए ।