गाजा । पछिल्लो २४ घण्टामा ७ सय प्यालेस्टाइनीको मृत्यु भएको छ । गाजाको सरकारी मिडिया कार्यालयका महानिर्देशकका अनसार गाजामा पछिल्लो २४ घण्टामा ७०० भन्दा बढी प्यालेस्टाइनी मारिएका छन् ।
उनले गाजा पट्टीमा पनि १५ लाखभन्दा बढी मानिस विस्थापित भएको बताए ।
हमास इजरायलका बिचमा युद्दबिराम भए यता इजरायलले गाजा तिब्र रूपमा हमला गरिररहेको छ ।


प्रतिक्रिया