वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालिन कर्फ्यू

वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालिन कर्फ्यू


ग्लोब नेपाल
54
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा बेलुकी ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ । गत फागुन ३ गते रौतहटको विषयलाई लिएर वीरगंजमा भएको विरोध प्रर्दशनको क्रममा विवाद एवम झडप भएपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको हो ।