ट्याक्टर दुर्घटनामा २ जनाकाे मृत्यु

ट्याक्टर दुर्घटनामा २ जनाकाे मृत्यु


ग्लोब नेपाल
27
Shares

बैतडी । बैतडीको पाटन नगरपालिका वडा न. ८ झौलेकमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपूर निवासी ३५ बर्षीय राजेश चौधरी र अर्का मृतकको परिचय खुल्न बाँकी रहेको छ ।

से २ त ३६७८ नम्बरको ट्याक्टर गएराती दुर्घटना भएको र घटनाको बिषयमा थप अनुसन्धन भैरहेको प्रहरीले जनाएको छ । अहिले प्रहरी टोली घटनास्थलमा पुगेको छ ।