‘हिमालयन हाइड्रो एक्स्पो-२०२४’ को पहिलो दिन (फोटोफीचर)

‘हिमालयन हाइड्रो एक्स्पो-२०२४’ को पहिलो दिन (फोटोफीचर)



काठमाडौं । ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२४’ को आजबाट भृकुटीमण्डप काठमाडौंमा आज बैशाख १२ गतेबाट सुरु भएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा बैशाख १२, १३ र १४ गते (अप्रिल २४, २५ र २६) हुन लागेको हो ।