वेष्ट इन्डिज ‘ए’ विरुद्ध कप्तान रोहितले बनाए अर्धशतक

वेष्ट इन्डिज ‘ए’ विरुद्ध कप्तान रोहितले बनाए अर्धशतक



काठमाडौं । वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन् ।

उनले ३४ बलमा अर्धशतक पूरा गरेका हुन् ।

नेपाललाई जितका लागि २० बलमा ४० रन आवश्यक छ । अहिले क्रिजमा कप्तान रोहित र सोमपाल कामी छन् ।