बझाङमा मतान्तर बढाउँदै एमाले उम्मेदवार भण्डारी

बझाङमा मतान्तर बढाउँदै एमाले उम्मेदवार भण्डारी



बझाङ । बझाङ प्रदेश सभा-१ (क) मा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी बतान्तर बढाउँदै गएका छन् । १११०२ मतका साथ भण्डारीले लिड गरिरहेका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले १०७६१ मत ल्याएका छन् । एमालेका भण्डारी ३४१ मतसहित अगाडि छन् ।

माओवादीका जनकबहादुर बुढाले ३७९० र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१० मत ल्याएका छन् ।