प्रहरीका १६९ जना असई सईमा बढुवा सिफारिस (सूचीसहित)

प्रहरीका १६९ जना असई सईमा बढुवा सिफारिस (सूचीसहित)


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले १६९ जना प्रहरी सहायक निरीक्षक (असई)लाई प्रहरी नायव निरीक्षक (सई)मा बढुवाका लागि सिफारिस गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार मंगलबार बसेको बढुवा समितिको बैठकको निर्णयले जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक निरीक्षकलाई नायव निरीक्षकमा बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस सूची प्रहरी नियमावली,२०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४)अनुसार प्रकाशित गरिएको छ ।