सिंहदरमा मन्त्रिपरिषदको बैठक जारी 

सिंहदरमा मन्त्रिपरिषदको बैठक जारी 



काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरमा मन्त्रिपरिषदको बैठक जारी रहेको छ । बैठक केही बेरअघि सुरु भएको हो ।

आजको बैठकमा रिक्त रहेका राजदूत सिफारिस हुनसक्ने बताइएको छ । विभिन्न देशमा रिक्त रहेका राजदूतको सिफारिका लागि हिजो सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच विहिबार सहमति भएको थियो । जसमा हालै हटाइएका ११ मध्ये एमालेले ८, रास्वपाले २ र माओवादी केन्द्रले एक राजदुत लिने सहमति भएको थियो ।