देउवा र ओलीबीच बालकोटमा भेटवार्ता

देउवा र ओलीबीच बालकोटमा भेटवार्ता


ग्लोब नेपाल
810
Shares

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भेटवार्ता भएको छ ।

ओलीलाई भेट्न देउवा पत्नी आरजुसहित शनिबार दिउँसो साढे ३ बजे बालकोट पुगेका थिए । उनीहरुबीच करिब सवा दुई घण्टा कुराकानी भएको नेताहरू निकट स्रोतले जानकारी दिएको छ ।