भान्छा कोठामा बिषालु गोमन सर्प

भान्छा कोठामा बिषालु गोमन सर्प


ग्लोब नेपाल
81
Shares

दाङ । दाङको घोराही उपमहानगरपालिका३ स्थित बर्गदुवाका कमल बुढाथोकीको भान्छा कोठामा शुक्रबार बिहान देखिएको बिषालु गोमन सर्प । सर्प आहाराको खोजीमा मुसा, कुखुराका अण्डा, चल्ला भएको घरका कोठामा बढी छिर्ने गर्छ । सर्पलाई जीवितै उद्दार गरेर डिभिजन वन कार्यालय घोराहीमा बुझाइएको छ ।